logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • जनकपुरधाम उपमहानगरपालिकाः बागी उम्मेदवार साहको अग्रता कायमै

    जनकपुरधाम उपमहानगरपालिकाः बागी उम्मेदवार साहको अग्रता कायमै

    4.9K
    Shares

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा काँग्रेस बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् ।

    जनकपुरधामको १,२,३,४,५,६ र २५ वडाको मतगणना पश्चात् मनोज ३९५६ मत ल्याइ अग्रस्थानमा छन् । उनलाई एमालेका शिवशङ्कर साह हिराले २०८६ मत ल्याइ पछ्याई रहेका छन् । मनोज र हिराबीचको मतान्तर १८७० मतको छ ।

    त्यस्तै लोसपाका मनोज चौधरी ११२६, स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ८७६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ मत ल्याएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend