शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।

मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्र्तगत बुधबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend