logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • धरान उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारले लिए अग्रता

    धरान उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारले लिए अग्रता

    5.9K
    Shares

    धरान । धरान उपमहानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । लौरो चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार हर्कराज राईले आठ हजार ४६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले सात हजार ९९६ मत पाएका छन् ।

    तेस्रो नम्बरमा रहेकी नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ५७८ मत पाएकी छन्।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend