logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • उप निर्वाचन अपडेट : इलाम २ मा २२ प्रतिशत मत खस्यो

    उप निर्वाचन अपडेट : इलाम २ मा २२ प्रतिशत मत खस्यो

    1.1K
    Shares
    उप निर्वाचन अपडेट : इलाम २ मा २२ प्रतिशत मत खस्यो

    इलाम । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए ।

    विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले बताए । उनले भने, ‘कुनैमा १८÷२० त कुनैमा २२÷२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’

    इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ । इलाम २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend