आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बालेन साहले कटाए १८ हजार मत, अन्य उम्मेदवारको कति ?

बालेन साहले कटाए १८ हजार मत, अन्य उम्मेदवारको कति ?

काठमाडौं । काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार भन्दा धेरै मत प्राप्त गरेका छन् । ४६ हजार १८७ मतगणनामा बालेनले बालेनले १८ हजार १६ मत ल्याएका छन् ।एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३ सय १९ भोट ल्याएका छन् ।

त्यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ३ सय ७२ मत ल्याएकी छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend