आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धनगढीमा भारी मतका साथ गोपाल हमालको अग्रता कायम, यस्तो छ मत परिणाम

धनगढीमा भारी मतका साथ गोपाल हमालको अग्रता कायम, यस्तो छ मत परिणाम

काठमाडौं । धनगढीमा प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ६ हजार ४१२ मतले अगाडि पुगेका छन् । धनगढीमा २६ हजार ४१९ मत गन्दा हमालले १२ हजार ३०४ मत ल्याएका छन् ।

उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ मतसहित पछ्याएका छन्, भने नेकपा (एमाले)का रणबहादुर चन्दले २ हजार ७५२ मत ल्याएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend