logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भरतपुरमा रेनु दाहालको मताअन्तर निरन्तर फराकिलो बन्दै

    भरतपुरमा रेनु दाहालको मताअन्तर निरन्तर फराकिलो बन्दै

    7.3K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत प्राप्त गरेका छन्।

    उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गरेका छन्।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend