आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धनगढीमा हमालको अग्रता कायमै, कसले कति मत पाए ?

धनगढीमा हमालको अग्रता कायमै, कसले कति मत पाए ?

 

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ३३ हजार ६ सय ५२ मत गन्दा हमालले आठ हजार एक सय ३२ मतको अग्रता लिएका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले सात हजार पाँच सय ९६ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका रणबहादुर चन्दले तीन हजार पाँच सय १३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता लिएकी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend