आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धनगढीमा गोपाल हमालको अग्रता कायम, अब १२ हजार मत मात्र गन्न बाँकी

धनगढीमा गोपाल हमालको अग्रता कायम, अब १२ हजार मत मात्र गन्न बाँकी

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार गोपाल हमाल जितनजिक पुगेका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५१ हजार ६५ मतगणना भइसकेको छ । हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनतर्फका उमेदवार कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत पाएका छन् ।

धनगढीमा अब साढे १२ हजार मत गन्न बाँकी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend