logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • धनगढीमा गोपाल हमालको अग्रता कायम, अब १२ हजार मत मात्र गन्न बाँकी

    धनगढीमा गोपाल हमालको अग्रता कायम, अब १२ हजार मत मात्र गन्न बाँकी

    4.2K
    Shares

    काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार गोपाल हमाल जितनजिक पुगेका छन् ।

    ६३ हजार ७१५ मत खसेको धनगढीमा ५१ हजार ६५ मतगणना भइसकेको छ । हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनतर्फका उमेदवार कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत पाएका छन् ।

    धनगढीमा अब साढे १२ हजार मत गन्न बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend