आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

रुपन्देही । बुटवलमा मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित कालिकानगर राज्यलक्ष्मी पथमा पार्किङमा राखेको लु ५६ प २९०७ मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं।२ का १८ वर्षीय अभिषेक थारु पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले दुबै जनालाई सवारी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend