शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सरकारको नीति तथा कार्यक्रम : प्रत्यक प्रदेशमा दुई वटा मेडिकल कलेज सञ्चालन गरिने

सरकारको नीति तथा कार्यक्रम : प्रत्यक प्रदेशमा दुई वटा मेडिकल कलेज सञ्चालन गरिने

काठमाडौं । सरकारले हरेका प्रदेशमा दुई दुईवटाका दरले मेडिकल कलेज सञ्चालन गर्नेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रममा देशका सातवटै प्रदेशमा दुई दुई वटा मेडिकल कलेज स्थापना गर्ने उल्लेख गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा पनि एउटा मेडिकल कलेज स्थापना गरिने उल्लेख गरिएको छ ।
यस्तै विश्वविद्यालयको पाठ्यपुस्तक अनुसन्धानमुलक बनाईने उल्लेख गरिएको छ ।

गुरुकुल, गुम्बा, मदरसा लगाएतले सञ्चालन गर्दै आएको पाठशालामा सरकारले विद्यार्थी सङख्या हेरी सहयोग गर्ने उल्लेख गरिएको छ ।

यसैगरी सार्वजनिक स्कुलमा दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म पुर्याईने पनि घोषणा गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend