२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।