मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ गते बस्ने

 

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाको अर्को बैठक २०७९ जेठ १२ गते बिहीबार विहान ११ बजे बस्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि जेठ १२ र १३ गते छलफलका लागि समय तय भएको छ ।

मंगलबार बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको धन्यवाद प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्को बैठक जेठ १२ र १३ गत बस्ने घोषणा गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend