मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सल्यानमा यात्रुबहाक बस दुर्घटना

सल्यानमा यात्रुबहाक बस दुर्घटना

 

दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend