आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

 

काठमाडौं । ओखलढुंगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार साँझ मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको सूचनापछि खटिएको प्रहरी टोलीले पोखरेललाई नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend