आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन

 

काठमाडौं । सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।

बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि सुनाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend