आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आगामी आर्थिक वर्षमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता

आगामी आर्थिक वर्षमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता

 

काठमाडौं । सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा २५ जिल्लाका सुत्केरीलाई ५ हजार पोषण भत्ता दिने व्यवस्था गरिएको छ ।

सरकारले विकट र विपन्न व्यक्तिको बाहुल्यता रहेका जिल्लमा यस्तो सुविधा दिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend