आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आगामी आर्थिक वर्षमा वन तथा वातावरण क्षेत्रमा १३ अर्ब विनियोजन

आगामी आर्थिक वर्षमा वन तथा वातावरण क्षेत्रमा १३ अर्ब विनियोजन

काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुल १३ अर्ब बजेट पेश गरेका हुन् ।

यस्तै राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिलाई २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend