आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन

 

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन गरेका छन्। बजेट वक्तव्यमार्फत उनले सो जानकारी दिएका हुन् ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि रु ९ अर्ब १३ करोड गरिएको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend