आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा

आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा सिन्धुलीको मरिणलाई साँस्कृतिक र प्राचिनता झल्कने गरी नयाँ शहरको रुपमा विकास गर्ने व्यवस्था मिलाएको बताएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend