
काठमाडौं । आगामी आर्थिक वर्षमा इन्टरनेट सेवालाई सहज रूपमा उपलब्ध गराउन इन्टनेट सेवा शूल्क घटाइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । यस्तो व्यवस्थाले सबैलाई सहज रूपमा इन्टरनेटको पहुँचमा जोड्न सकिने उनको भनाइ छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend