
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटबाट आफूहरू उत्साहित भएको बताएका छन् । उत्पादन र कृषिमा जोड दिइएकोले आफूहरू उत्साहित रहेको उनले प्रतिक्रिया दिए ।
उनले भने, ‘हामी उत्साहित छौं। किनभने उत्पादनलाई बढी प्रोत्साहन गर्ने भनेको छ। हामीले उठाइरहेका धेरै विषय समेटिएका छ।’ उनले बजेटको सैद्धान्तिक पक्ष कहिल्यै नकारात्मक नहुने बताउँदै कार्यान्वयन हेर्नुपर्ने समेत उल्लेख गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend