आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

काठमाडौं । ७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं ७ भेडिखोरी निवासी ३८ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend