सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रसियन राजदूतबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रसियन राजदूतबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभको भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्ता भएको हो ।

नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend