आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भैरहवामा घुससहित नापी कार्यालयका अमिन पक्राउ

भैरहवामा घुससहित नापी कार्यालयका अमिन पक्राउ

बुटवल । भैरहवामा घुससहित नापी कार्यालयका एक जना कर्मचारी पक्राउ परेका छन् । नापी कार्यालय, भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीलाई सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

रायमाझीले जग्गाको हालसाविक गर्न सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार बुटवल कार्यालय टोलीले पक्राउ गरेको हो।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend