शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अब म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पूरा होस्: रवीन्द्र मिश्र

अब म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पूरा होस्: रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूलाई केहीले प्रत्यक्ष भेटमै ‘खुइल्याउने’ चेतावनी दिएको खुलासा गर्दै उनीहरुको राजनीतिक अभिष्ट पूरा होस् भन्ने शुभकामना दिएका छन् ।

उनले ‘(अ)मित्र’लाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेख्दै यस्तो जनाएका हुन् । उनले लेखेका छन्, ‘जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए– तपाईलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि !’ ‘अब म खुइलिएँ । तपाई९हरु०को राजनीतिक अभिष्ट पूरा होस् ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend