logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • न्यूजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

    न्यूजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

    4.1K
    Shares

    काठमाडौं । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने काठमाडौं नागार्जुन नगरपालिका–९ स्यूचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    वर्किङ भिषामा न्यूजिल्याण्ड जान प्रतिब्यक्ति १५ लाख रुपैयाँ लाग्छ, न्यूजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, कम्तिमा मासिक २ लाख ५० हजार रूपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी २ जना पीडितबाट ३० लाख रुपैयाँ लिई ठगी कार्यमा संलग्न खत्रीलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्यूचाटारबाट पक्राउ गरेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend