आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । झापामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउत रहेका छन् ।

प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend