मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको बहस सकियो

पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको बहस सकियो

पोखरा । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ । न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो ।

कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ । अब आदेशको प्रतीक्षा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend