सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भरतपुरमा १ थान कटुवा पेस्तोल सहित एक जना पक्राउ

भरतपुरमा १ थान कटुवा पेस्तोल सहित एक जना पक्राउ

 

चितवन । चितवनको भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले आज सोमबार सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुनलाई रंगेहात पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend