शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आइतवार सार्वजनिक बिदा दिने निर्णय सरकारले लियो फिर्ता

आइतवार सार्वजनिक बिदा दिने निर्णय सरकारले लियो फिर्ता

 

काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबारको बिदा खारेज गरेको हो।

सरकारले जेठ १ गतेदेखि आइतबार पनि बिदा दिएको थियो। आइतबारको बिदा प्रभावकारी नभएको गुनासो आएपछि सरकारले असार १ गतेदेखि लागू नहुने गरी निर्णय लिएको एक मन्त्रीले जानकारी दिए।

उक्त बिदा खारेजीको माग गर्दै सोमबार सर्वोच्चमा रिट परेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend