शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्रीले भने – नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैनौं

प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्रीले भने – नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैनौं

काठमाडौं । प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण प्रधानमन्त्री शेरबहादर देउवाका तफेबाट गृहमन्त्री बालकृष्ण खाँणले संसदमा जवाफ दिएका छन् ।

जवाफ दिदै गृहमन्त्री खाँणले नेपाल एसपीपीमा आवद्ध नभएको स्पष्ट पारे । उनले संसद्लाई सम्बोधन गर्दै भने, ‘नेपालले आवद्ध हुने निर्णय गरेको छैन । सोच पनि राखेको छैन ।

एसपीपीमा नेपाल आवद्ध भएको छैन । कुनै निर्णय पनि भएको छैन । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैन ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend