शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बजेट बनाउँदा राष्ट्रघात र गद्दारी भएको छैन: अर्थमन्त्री शर्मा

बजेट बनाउँदा राष्ट्रघात र गद्दारी भएको छैन: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट बनाउँदा राष्ट्रघात नभएको बताएका छन् । अर्थमन्त्री शर्माले बजेट बनाउँदा राष्ट्रघात र गद्दारी नभएको बताएका हुन् ।

‘बजेटले गरिबी निवारण गर्ने, अध्ययनरत विद्यार्थीलाई दक्ष बनाउने व्यवस्था बजेटले गरेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘यस्तै, निजी क्षेत्रलाई सबलीकरण गर्ने व्यवस्था समेत बजेटमा समेटिएका छन् ।’ ‘बजेट बनाउने क्रममा राजश्वका दरहरू हेरफेर गर्ने विषय सामान्य कुरा हो,’ अर्थमन्त्रीले थप्दै भने, ‘कुन दर हेरफेर हुँदा के समस्या पर्यो रु केही समस्यालाई व्यवसायीसँगको छलफलपछि सम्बोधन भएको छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend