logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • एन्फाका नव निर्वाचित पदाधिकारीको शपथग्रहण आज

    एन्फाका नव निर्वाचित पदाधिकारीको शपथग्रहण आज

    3.8K
    Shares
    एन्फाका नव निर्वाचित पदाधिकारीको शपथग्रहण आज

    काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको आज शपथग्रहण हुने भएको छ । एन्फा कार्यालयमा आज साँझ ५ बजे शपथ लिने कार्यतालिका छ।

    शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन्। एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए ।

    उनका प्रतिस्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ अध्यक्षमा चुनिएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend