मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बजेटसम्बन्धि तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बजेटसम्बन्धि तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले बजेटसँग सम्बन्धित तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

ती विधेयकमा ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक’ रहेका छन् । ती विधेयकमाथि सांसदले सुझाव दिन सक्नेछन् । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend