logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

    गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

    4.5K
    Shares
    गरिमा विकास बैंकद्धारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

    काठमाडौं । विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा मिति २०७९ साल असार १६ गते बिहिबारका दिन ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ ।

    गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आईरहेको छ । यसैलाई नै निरन्तरता प्रदान गर्दै गरिमा विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा मिति २०७९ साल असार १६ गते बिहिबारका दिन ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो ।

    बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ ।

    हाल, यस विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend