सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर निजगढ विमानस्थल निर्माण गर्नुपर्छ: माधव नेपाल

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर निजगढ विमानस्थल निर्माण गर्नुपर्छ: माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका गरेका छन् । सो क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सर्वोच्चको पूर्ण पाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिनेमा नेपालले जोड दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend