आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दिल्लीमा ४० विद्यार्थी सवार बस खोँचमा खस्यो, १६ जनाको मृत्यु

दिल्लीमा ४० विद्यार्थी सवार बस खोँचमा खस्यो, १६ जनाको मृत्यु

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको कुल्लुमा एउटा बस खोँचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।

कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend