शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

संघीयतालाई सफल बनाउन तीनै तहको सरकारमा सोही अनुरुपको चिन्तन हुनुपर्छ: राष्ट्रियसभा सदस्य बोहोरा

संघीयतालाई सफल बनाउन तीनै तहको सरकारमा सोही अनुरुपको चिन्तन हुनुपर्छ: राष्ट्रियसभा सदस्य बोहोरा

काठमाडौं । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले संघीयतालाई सफल बनाउन तीनै तहको सरकारमा सोही अनुरुपको चिन्तन हुनुपर्ने बताएका छन् । सोमवारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद बोहोराले संघीयतालाई सशक्त र बलियो बनाउनुपर्ने बताए ।

उनले संघीयताको प्रणालीमा गएपनि चिन्तन भने सो अनुसार हुन नसकेकाले संघीयता अनुरुपको चिन्तन तीनै तहको सरकारमा हुनुपर्ने बताए । उनले तीनै तहको सरकारमा अधिकार बाँडफाँड हुनुपर्नेमा जोड दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend