मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

रामेछापमा बस दुर्घटनामा परि ४० जना घाइते

रामेछापमा बस दुर्घटनामा परि ४० जना घाइते

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

दुर्घटनामा परि ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend