मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

रामेछाप बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, २४ घाइते

रामेछाप बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, २४ घाइते

काठमाडौं । रामेछापबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ वाग्मती प्रदेश प्रहरी कार्यालयका डीएसपी खड्ग खत्रीले जानकारी दिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend