शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मंसिर २ वा ५ मा संघीय र प्रदेश सभा निर्वाचन गर्न प्रस्ताव गर्दै आयोग

मंसिर २ वा ५ मा संघीय र प्रदेश सभा निर्वाचन गर्न प्रस्ताव गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर २ अथवा ५ गते संघीय/प्रदेश सभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ। आयोग स्रोतका अनुसार मंसिर २ वा ५ मा एकैचरणमा निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारीमा आयोग छ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे सुझाव दिने आयोगको तयारी थियो। तर प्रधानमन्त्री देउवा व्यस्त भएकोले आज आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल हुन सकेन।

आयोग स्रोतका अनुसार बुधबार प्रधानमन्त्री देउवासँग यसबारे कुराकानी हुनेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend