शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

माओवादीको निष्कर्ष : अर्थमन्त्री शर्माले राजीनामा दिनु पर्दैन

माओवादीको निष्कर्ष : अर्थमन्त्री शर्माले राजीनामा दिनु पर्दैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ ।

छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताए । पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाटै माग हुँदै आएको छ ।

बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले कुनै गलत गर्नुभएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend