आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संघ​को बैठकमा कुटाकुट

राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संघ​को बैठकमा कुटाकुट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महिला संघको बैठकमा कुटाकुट भएको छ । आज (आइतबार) पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।

आज (आइतबार) पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठक बसेको हो ।

राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अन्जना रावल शाहलाई नियुक्त गरेका थिए । शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए ।

बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन हुँदा हानाहान भएको थियो । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका छन् । ​

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend