सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे काठमाडौंका मेयर उपमेयर

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे काठमाडौंका मेयर उपमेयर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा भएको आगलागीस्थलमा महानगरका मेयर र उपयमेरले निरीक्षण गरेका छन् । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले आगलागीस्थलको निरीक्षण गरेका हुन् ।

आज दिउँसो करिब ३ बजेतिर आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । गोदामका सटर बन्द छन् । प्रहरीले बाहिरबाट आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend