शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एउटै भए÷नभएको सरकारले छानबिन गरोस : जगप्रसाद शर्मा

एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एउटै भए÷नभएको सरकारले छानबिन गरोस : जगप्रसाद शर्मा

काठमाडौं । राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए÷नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

बिहीवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन् । उनले नियम ,कानून ,मूल्य मान्यता ,गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह
गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend