आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पाँचदलीय गठबन्धन बालुवाटारमा जारी

पाँचदलीय गठबन्धन बालुवाटारमा जारी

sf7df8f}F, !^ h]7M ;Qf u7aGwg bnsf] a}7s afn'jf6f/df ;f]daf/ a;]sf] ;Qf u7aGwg bnsf] a}7s . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता सहभागी छन् ।

गठबन्धनको बैठकमा प्रचण्डले आजदेखि गर्ने भारत भ्रमणको विषयमा जानकारी गराएको एक नेताले बताए । त्यस्तै आजै ३ बजे हुने उपसभामुखको निर्वाचन, नागरिकता विधेयक, संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संशोधन र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थप लगायतका विषय पनि बैठकका एजेण्डा छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend