शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर भन्यो- गभर्नरलाई पदमुक्त गराउनु,होइन भने आन्दोलन गर्छौं

वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर भन्यो- गभर्नरलाई पदमुक्त गराउनु,होइन भने आन्दोलन गर्छौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न प्रधानमन्त्रीसँग वाईसीएलले माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवलालाई भेटेर वाईसीएलले गभर्नर अधिकारीलाई पदमुक्त गरी छानबिन गर्न माग गरेको हो ।

वाईसीएलले प्रधानमन्त्रीलाई भेटेर ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । उक्त ७ बुँदे माग तत्काल संबोधन गर्न पनि वाईसीएलले आग्रह गरेको छ । माग पूरा नभए आमन्दोलनमा जानुको विकल्प नरहेको पनि वाईसीएलले चेतावनी दिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend