
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीअनुसार विभिन्न पेश हुनेछन् ।
हेर्नुहोस् कार्यसूची
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend